विर्तामोडमा माछापालन

झापाको विर्तामोड–२ मा १६ विगाहा क्षेत्रफलमा ११ वटा पोखरी बनाएर नगरप्रमुख ध्रुव शिवाकोटीले रु ५ करोडको लगानीमा सञ्चालन गरेको माछापालन । तस्बिर: चन्द्रकला भण्डारी